कुखुरामा देखियो ‘फ्लु’

काठमाडौँ, चैत २ गते । नेपालमा पछिल्लो समय विराटनगर, चितवन तथा काठमाडौँका केही पोल्ट्री फार्ममा लो फ्याथोजेनिक एभियन इन्फ्लुएन्जाको सङ्क्रमण देखिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त...