कृत्रिम अभाव सिर्जना गर्नेमाथि सरकार निर्मम हुने

गोरखापत्र समाचारदाता काठमाडौँ, चैत २ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले उपभोक्ता हितविपरीत कालोबजारी, सिन्डिकेट र कृत्रिम अभाव सिर्जना गर्नेमाथि सरकार निर्...