विकास खर्च कमजोर राजस्वमा सामान्य सुधार

गोरखापत्र समाचारदाताकाठमाडौँ, चैत २ गते । रोजगारी र पुँजी निर्माणमा महत्वपूर्ण मानिने विकास खर्च अत्यन्त कमजोर रहेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिना (साउन–फागुन) पूरा हुँद...