२ चैत, काठमाडौं । रिचार्लिसनले खेलको अन्तिम मिनेटमा गोल गरेपछि टोटनहमले प्रिमियर लिगमा लिभरपुललाई १-१ को बराबरीमा रोक्दै अंक खोसेको छ । घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिरभपुलले सुरुवाती अग्रता लिएपनि अन्तिममा जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो । डोमिनिक सोबोजलाई १६औं मिनेटमै गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । तर टोटनहमका रिचार्लिसनले ९०औं मिनेटमा […]