मालपोत परिसरमा लेखापढी कार्यालय सञ्चालनमा रोक

सुधा देवभारदह (सप्तरी), चैत २ गते । भूमि सुधार तथा मालपोत कार्यालय सप्तरीले कार्यालय परिसरभित्र लेखापढी व्यवसायीले सञ्चालन गर्दै आएका कार्यालयमा आइतबारदेखि रोक लगाएको छ। कार्यालयले...