डोको बुन्ने र राँगो पालनबाट आम्दानी गर्दै शेरबहादुर गुरुङ

नवराज नेपालीबागलुङ (गलकोट), चैत २ गते । बागलुङको जैमिनी नगरपालिका–३ दमेकका ६८ वर्षीय शेरबहादुर गुरुङ फुर्सद मिल्यो कि डोको बुन्न बस्नुहुन्छ। डोको बुन्ने सिप उहाँका लागि अहिले पनि र...