अस्कर २०२६ : नर्वेको ‘सेन्टिमेन्टल भ्यालु’ बन्यो उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर

लस एन्जलस । नर्वेको चलचित्र ‘सेन्टिमेन्टल भ्यालु’ यस वर्षको अस्कर अवार्डमा उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म घोषित भएको छ । अमेरिकाको लस एन्जलसस्थित डल्बी थिएटरमा आयोजित ९८औँ एकेडेमी अवार्ड समारोहमा उक्त फिल्मले यो सम्मान प्राप्त गरेको हो । अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा विश्वका विभिन्न देशबाट छनोट भएर आएका फिल्मबीच प्रतिस्पर्धा हुँदा नर्वेको प्रतिनिधित्व गरेको ‘सेन्टिमेन्टल भ्यालु’ […]