लस एन्जलस । अभिनेता माइकल बी. जोर्डनले फिल्म ‘सिनर्स’ बाट उत्कृष्ट अभिनेता विधामा सन् २०२६ को अस्कर अवार्ड जितेका छन् । अमेरिकाको लस एन्जलसस्थित डल्बी थिएटरमा आयोजित ९८औँ एकेडेमी अवार्ड समारोहमा उनले यो प्रतिष्ठित सम्मान प्राप्त गरेका हुन् । ‘सिनर्स’मा जोर्डनले गहिरो मनोवैज्ञानिक द्वन्द्व र नैतिक संघर्षबाट गुज्रिरहेका पात्रको भूमिका निर्वाह गरेका छन् । फिल्मको कथावस्तु […]