सीताराम मन्दिरमा बर्सेनी राष्ट्रकल्याण महायज्ञ

टोपलाल अर्यालरेसुङ्गा(गुल्मी), चैत २ गते । प्रसिद्ध धार्मिक स्थल रेसुङ्गाको काखमा निर्माण गरिएको सीताराम मन्दिरमा आगामी चैत १३ देखि १९ गतेसम्म ‘राम कथा, शिव पुराण पुराण पारायण, हनु...