बाजुराको उच्च भेगमा वर्षासँगै हिमपात हुँदा किसान खुसी

बाजुरा,चैत २ गते । यहाँस्थित उच्च लेकाली भेगमा गएरातिदेखि वर्षासँगै हिमपात भएको हो । गत माघ दोस्रो सातापछि पनि जिल्लाको उच्च भेगमा वर्षासँगै हिमपात भएको थियो । वर्षासँगै हिमपात भएप...