सहदेव बस्नेतजाजरकोट, चैत २ गते । नलगाड नगरपालिकाको नगरसभा तथा १७औँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले विभिन्न प्रस्तावमा छलफल गर्नुका साथै चार वटा महत्त्वपूर्ण विधेयक पारित गरेको छ।...