कालीमाटीमा कृषिउपजको थोक मूल्य- रातो आलु २२, सुकेको प्याज ३६ रूपैयाँ प्रतिकेजी

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सोमबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।     समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४८, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६०, आलु रातो प्रतिकिलो रु २२, आलु रातो (भारतीय) प्रतिकिलो रु २४ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३६ रहेको छ ।            यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु ३५, ब...