कालीकोट समाचारदाता कालीकोट, चैत २ गते । कालीकोटको रास्कोट नगरपालिका–७, पोखरीकोटमा निलो जस्तापाताले छाएका एकतले घर ठडिएका छन् । एकै खालका झ्यालढोका, एउटै रङ र एउटै आकारका ७३ घर पोखर...