सन्तोष दहितदाङ, चैत २ गते । दाङको दंगीशरण गाउँपालिका–३, चखौरास्थित थारू सांस्कृतिक संग्रहालय अवलोकन गर्न आउने आन्तरिक पर्यटकको सङ्ख्या दिनानुदिन बढ्दो छ।संग्रहालयका व्यवस्थापक शान्...