केदार तिमल्सिना बनेपा, चैत २ गते । गत वर्षको रोसी खोलाको बाढीबाट क्षतिग्रस्त भएको बिपी राजमार्गको पुनर्निर्माणको कामलाई तीव्रता दिइएको छ । सडक डिभिजन भक्तपुरले आगामी वर्षाको समयमा...