बाजुराका उच्च स्थानमा वर्षासँगै हिमपात

शेरबहादुर सार्कीबाजुरा, चैत २ गते । बाजुराका उच्च स्थानमा वर्षासँगै हिमपात भएको छ। गत आईतबार बेलुकी पानीसँगै उच्च स्थानमा हिमपात परेको हो।जिल्लाका हिमाली, स्वामिकार्तिक खापर, जगनाथ...