हरियो लसुन र धनियाँको मूल्य घट्यो

२ चैत, काठमाडौं । बजारमा हरियो लसुन र हरियो धनियाँको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले सोमबार हरियो लसुन र हरियो धनियाँको मूल्य घटेको देखाएको हो । आज हरियो लसुनको भाउ थोकमा प्रतिकिलो २३ रुपैयाँ घटेको छ । हिजो आइतबार कालीमाटी बजारमा हरियो लसुन प्रतिकिलो ७० रुपैयाँमा […]