२ चैत, काठमाडौं । स्थानीय बजारमा कोइरालोको भाउ घटेको छ । कालीमाटी फलफूल तथा बजार विकास समितिको तथ्यांकले सोमबार कोइरालोको भाउ घटेको देखाएको हो । कालीमाटी बजारमा सोमबार कोइरालोको भाउ थोकमा प्रतिकिलो २ सय ५० रुपैयाँ कायम छ । आज कोइरालोको भाउ किलोमा औसत ५० रुपैयाँ घटेको हो । हिजो प्रतिकिलो ३ सय रुपैयाँमा किनबेच […]