एपिग्लोटिस नामको ग्रन्थीले खानालाई श्वासनलीमा प्रवेश गर्नबाट रोक्छ । तर हामी नसामा छौँ वा खाना निल्दै गरेको बेलामा बोलिरहेका छौँ भने त्यो समय यसले राम्रोसँग काम गर्दैन ।