गोग्लीको नगर अस्पताल निर्माण गरी छिटो सूचारु गर्न माग

सन्तोष दहितदाङ, चैत २ गते । घोराही बनाऔं अभियानले घोराही–४ भकारे (गोग्ली) स्थित नगर अस्पतालको भवन निर्माण कार्य छिटो सम्पन्न गरी अस्पतालको सेवा सूचारु गर्न माग गरेको छ । घोराही बना...