राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक प्रणालीको बन्दसूचीमा नपरेपछि सदन र सडकमा सधैँ देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि बढिरहने बताएका छन्। #NagarikNews