काठमाडौं । फिल्म ‘परालको आगो’ को गीत ‘उडी जाऊँ भने म पंक्षी होइन’ युट्युबमा रिलिज भएको छ । गीतमा कलाकार सुहाना थापा, प्रकाश सपुत, मन्जिल बानियाँको अभिनय छ । मायालु रहेको ठाउँमा जान मन लागेको तर आफू त्यहाँ पुग्न नसक्दा दुःख लागेको भाव मुख्य पात्रले गरेकी छन् । गीतको भिडियोमा रामजी लामिछानेको नृत्य निर्देशन छ […]