डढेलोबाट जुम्लामा ३३० हेक्टर वन क्षति

२ चैत, जुम्ला । जुम्लामा गत आर्थिक वर्षभरि ३३०.२८ हेक्टरमा डढेलोबाट वन क्षति भएको छ । डिभिजन वन कार्यालयका प्रमुख भरत बुढ्थापाका अनुसार उक्त वर्षमा २९ स्थानमा वन डढेलो लागेको र अनुमानित वन क्षेत्र करिब ३३० दशमलव २८ हेक्टर वन जङ्गल डढेलोबाट क्षति भएको बताए । चालु आर्थिक वर्षको ८ महिनासम्म यहाँका आठवटै स्थानीय तहका […]