इरानको खुमेइन शहरको एक विद्यालयमा आक्रमण

२ चैत, काठमाडौं । अमेरिका–इजरायलको आक्रमणबाट इरानको खुमेइन शहरस्थित एक विद्यालयमा आक्रमण भएको छ । इरानी सरकारी समाचार एजेन्सी फार्सले सोमबार बिहान खुमेइन शहरको शाहिद खुमेइन ब्वाइज स्कुलमा गम्भीर क्षति भएको जनाएको हो । एजेन्सीले विद्यालयका केही तस्वीरहरू पनि सार्वजनिक गरेको छ । उक्त तस्वीरहरूमा भवनको भाग ध्वस्त भएको देखिएको अलजजिराले जनाएको छ । सरकारी […]