पाँच वर्षपछि खुल्ला प्याराग्लाइडिङ च्याम्पियनसिपको तयारी

सन्तोष सुवेदीकास्की, चैत २ गते ।नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा पाँच वर्षपछि खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप हुने भएको छ । आगामी चैत ५ गतेदेखि ७ गतेसम्म पोखरामा...