प्रेमराज सिम्खडाकालीकोट, चैत २ गते । कालीकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको रास्कोट नगरपालिका–८, बाँखरकोटका अन्दाजी ५० वर्षे मन बरालको करेन्ट लागेर मृत्यु भएको हो...