ताप्लेजुङमा माध्यमिक शिक्षा परीक्षा (एसइई)का लागि ११ वटा परीक्षा केन्द्र निर्धारण भएका छन्। #NagarikNews