९१ दिने ट्रेजरी बिलमार्फत ५ अर्ब, १८२ दिनेमार्फत ५ अर्ब र ३६४ दिनेमार्फत ९ अर्ब आन्तरिक ऋण उठाउन लागिएको हो ।