एन्फाविरुद्ध ‘ए’ डिभिजन क्लबहरू नै आन्दोलित (तस्वीरहरू)

२ चैत, काठमाडौं ।  अखलि नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ए डिभिजन लिग सञ्चालनका लागि एकतर्फी ढंगले निर्णय गरिएको भन्दै क्लबहरू नै आन्दोलित बनेका छन् । आज सोमबार पत्रकार सम्मेलन गरी क्लबहरूले माग तत्काल सम्बोधन गर्न माग गर्दै धर्ना दिएका हुन् । एन्फा र क्लबहरूबीच गत कात्तिक १७ गते भएको सहमति कार्यान्वयन गर्न उनीहरूको […]