विनय कर्णकल्याणपुर (सप्तरी), चैत २ गते ।निर्माण कार्य सम्पन्न भएर उद्घाटन भएको १० महिना बित्न लाग्दा पनि राजविराज बस पार्क अझै सञ्चालनमा आउन सकेको छैन् ।राजविराज नगरपालिका वडा नम्...