मतान्तर मात्र पाँच खर्चमा ठूलो अन्तर : पोखरेल १० लाख, लुईंटेल झन्डै ३१ लाख

शेरबहादुर राईओखलढुङ्गा, चैत २ गते । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ ओखलढुङ्गाका विजयी र पराजित दुवै प्रमुख उम्मेदवारले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । राष्ट...