काठमाडौं । मधुुसुधन भट्टराई निर्देशित फिल्म ‘हामी तीन भाइ’ को ट्रेलर युट्युबमा रिलिज भएको छ । ट्रेलरले कथावस्तु, चरित्र चित्रण र केन्द्रीय द्वन्द्वबारे संक्षिप्त प्रकाश पार्छ । एक गाउँमा ३ दाजुभाइको कथा यसमा समेटिएको छ । बाबुआमाले बित्नुअघि दाजुभाइ अलग नहुनु भनेर भनेका हुन्छन् । विवाहपछि भने यी दाजुभाइको हार्दिक सम्बन्धमा दरार आउन थाल्छ । […]