प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाह निरीक्षण
काठमाडौँ, चैत २ गते । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाहको अवस्थाको निरीक्षण अवलोकन गर्नुभएको छ ।सोमबार बबरमहलस्थित प्रशासन कार्यालयमा पुग...