बाल क्यान्सर उपचारमा कान्ति बाल अस्पताल र भक्तपुर क्यान्सर अस्पतालबीच सहकार्य हुने

२ चैत, काठमाडौँ । बाल क्यान्सरको उपचारलाई प्रभावकारी बनाउन कान्ति बाल अस्पताल र भक्तपुर क्यान्सर अस्पताल बीच सम्झौता भएको छ । आज कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय र भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. उज्वल चालिसेले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । यस सहकार्यले सरकारी स्वास्थ्य प्रणालीभित्रै क्यान्सर पीडित बालबालिकाका लागि एकीकृत र सहज […]