‘ब्रेन इन्जुरी’ बाट बाँचेका बेलायतीको कथामा ‘द एभरेस्ट ड्रीम’, निफमा प्रिमियर हुने

काठमाडौं । मस्तिष्कमा गम्भीर चोट भोगेका स्कटल्यान्डका एक व्यक्तिको प्रेरणादायी सगरमाथा यात्रामा आधारित नयाँ डकुमेन्ट्री फिल्म ‘द एभरेस्ट ड्रीम’ तयार भएको छ । डेढ वर्षको मिहेनतपछि तयार भएको फिल्मलाई गणेश पाण्डेले निर्देशन गरेका हुन् । फिल्मले दुर्घटनापछि जीवनसँग संघर्ष गरिरहेका केही व्यक्तिले देखेको असाधारण सपनाको कथा प्रस्तुत गर्छ । डाक्टरले पुनः राम्रोसँग हिँड्न, बोल्न वा […]