एक महिनामा १६ नाल बन्दुक बरामद, २४१ सवारी कारबाही

शंकर केसीसल्यान, चैत २ गते । जिल्ला प्रहरी कार्यालय सल्यानले फागुन महिनामा जिल्लाका विभिन्न स्थानबाट बेवारिसे अवस्थामा रहेका १६ नाल भरुवा बन्दुक बरामद गरेको छ । प्रहरीले सार्वजनिक...