२ चैत, काठमाडौं । जेनजी आन्दोलनमा भएको क्षतिको पुनर्निर्माणका लागि बैंक तथा वित्तीय संस्थालाई दिर्घकालीन कर्जा दिन एक अध्ययनले सुझाएको छ । अर्थमन्त्रालयको अनुरोधमा त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र केन्द्रीय विभागले गरेको अध्ययनले आन्दोलनका पीडित व्यवसायलाई दिर्घकालीन कर्जा दिन सुझाएको हो । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई लिएर अर्थमन्त्रालयसँगको सहकार्यमा त्रिवि अर्थशास्त्र विभागले […]