गजेन्द्र गुरुङखजुरा, चैत २ गते । गत फागुन २८ गतेदेखि कोहलपुरमा सञ्चालन भएको ‘क्याम्पा’ कोहलपुर प्राइड लिग (केपीएल) राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता सोमबार सम्पन्न भएको छ ।सोमबार...