मध्यपूर्व तनावको प्रभाव : निर्माण व्यवसायीले मागे ‘कन्स्ट्रक्सन-होलिडे’

मध्यपूर्वमा देखिएको युद्धका कारण डिजेल, पेट्रोल, मट्टितेललगायतका इन्धनमा भारी मूल्यवृद्धि भएकाले व्यवसायीमाथि ठुलो भार पर्ने भन्दै महासंघले कन्स्ट्रक्सन-होलिडे मागेको हो ।