२ चैत, काठमाडौं । नथिङ स्मार्टफोनले नेपाली बजारमा बलियो पकड बनाउँदै लगेको छ । नथिङलाई नेपाली बजारमा चौधरी समूह अन्तर्गतको सीजी मोबाइल्सले आयात तथा बिक्री वितरण गर्दै आएको छ । नथिङले आफ्नो प्रिमियम स्मार्टफोन सिरिज ‘फोर ए’ हालै विश्व बजारमा ल्यायो । जुन अहिले नेपाली बजारमा आएको छ । तीन भेरियन्टमा फोन बजारमा उपलब्ध छ […]