२ चैत, विराटनगर । सिटिजन्स बैंकको विराटनगरमा रहेको शाखामा नक्कली ऋणी देखाएर करिब ५ करोड हिनामिना भएको छ । विराटनगर ३ राजवंशी चोकमा रहेको कञ्चनबारी शाखामा नक्कली ऋणी देखाएर ४ कराेड ९१ लाख हिनामिना भएको हो । आन्तरिक छानबिनका क्रममा हिनामिना भएको देखिएपछि बैंकले नै कर्मचारीमाथि कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिएको छ […]