रास्वपा सभापति लामिछानेको रिट ‘हेर्दाहेर्दै’ मा मङ्गलबार सुनुवाइ हुने
काठमाडौँ, चैत २ गते । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णयविरु...