२ चैत, काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा केभिसी हाउण्ड्सले पहिलो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सोमबार हाउण्ड्सले रोएललाई ७६–६४ ले पराजित गरेको हो । हाउण्ड्सले पहिलो क्वाटरमा २४–१२ को अग्रता बनाएको थियो । दोस्रो क्वाटर २३–१६ ले आफ्नो पक्षमा पार्दै रोएलले खेलमा फर्कने संकेत गरेको […]