राष्ट्रिय लिगमा लालिगुराँसको रोमाञ्चक जित

२ चैत, काठमाडौं । लालिगुराँस एसोसिएसन क्लबले राष्ट्रिय लिग फुटबलमा प्लानिङ ब्वाइज युनाइटेडमाथि ३-२ को रोमाञ्चक जित हात पारेको छ । आशिष गुरुङले खेलको अन्त्यतिर गरेको गोलमा कास्कीको लालिगुराँसले जित हात पारेको छ । छैटौं जितपछि १२ खेलबाट २४ अंक जोडेर लालिगुराँस अंकतालिकामा तेस्रो स्थानमा उक्लेको छ । मछिन्द्र एफसी र एपीएफ एफसी भन्दा लालिगुराँस […]