निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीअनुसार हालै भएको प्रतिनिधिसभा निर्वाचनबाट ११० जना सदस्यहरू निर्वाचित भएको घोषणा गरेको छ।
सोमवार एक विज्ञप्ति प्रकाशित गर्दै आयोगले ती सबै सांसदहरूलाई आगामी बिहीवार प्रमाणपत्र दिने जनाएको छ।
आयोगले गत बिहीवार एक सातासम्म चलेको मतगणनालाई