काठमाडौं । चन्द्र पन्त निर्देशित फिल्म ‘आबाट आमा’ ले घरेलु बक्सअफिसमा १३ करोड रुपैयाँ ग्रस कमाइको आँकडा छोएको छ । सोमबार बेलुकासम्मको कलेक्सन १३ करोड २ लाख ग्रस हुन आउँछ । सिनेपाः बक्सअफिसले ल्याएको पछिल्लो शनिबारसम्मको कलेक्सन १२ करोड ९९ लाख ३ हजार ८२० रुपैयाँ ग्रस छ । आइतबार १ लाख र सोमबार १ लाखभन्दा […]