२ चैत, काठमाडौं । राष्ट्रिय लिग फुटबलको शीर्ष स्थानमा रहेको मछिन्द्र एफसी विभागीय टोली त्रिभुवन आर्मीसँग पराजित भएको छ । सोमबार साँझ दशरथ रंगशालमा भएको खेलमा आर्मीले मछिन्द्रलाई २-१ ले पराजित गरेको हो । लिगमा मछिन्द्रको यो दोस्रो हार हो । हारपछि मछिन्द्रले शीर्ष स्थानमा स्पष्ट अग्रता बनाउने अवसर गुमाएको छ । मछिन्द्र ११ खेलबाट […]