एनआरएनए विश्व सम्मेलनको घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
काठमाडौँ, चैत २ गते । ‘हाम्रो एकता, समृद्धिको आधार’ भन्ने मूल नारासहित आयोजित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १२औँ विश्व सम्मेलन तथा बृहत् अन्तरराष्ट्रिय एकता महाधिवेशन सम्पन्न भ...