गोरखापत्र समाचारदाता काठमाडौँ, चैत ३ गते । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आपूर्तिमा असहज भएकाले मूल्यवृद्धि गरेकाले व्यवसायीले भाडा समायोजन गर्न माग गरेका छन् । त्यस्तै निर्म...