कारणबिनै ग्यास अभाव

शशिधर पराजुली विराटनगर, चैत ३ गते । खाना पकाउने ग्यासको अभाव हुन सक्ने त्रासका कारण उद्योगले पर्याप्त ग्यास पठाए पनि बजारमा अभाव देखिएको छ । सहज रूपमा ग्यास नपाएका कारण खाली सिलिन्...